काठमाडौं- नेकपा एमालेले टुंगो लगाएको ८४ सभासद्मनध्ये चार जना थारु समुदायका परेका छन्। गोकर्ण रिसोर्टमा शुक्रबार अबेर सकिएको स्थायी समिति बैठकले पार्टीलाई प्राप्त ८४ सिटको नामावली टुंगो लगएको थियो। चार जना थारु प्रतिनिधि भने क्रमशः नगेन्द्र चौधरी (पर्सा), विश्राम चौधरी (कपिलवस्तु), कृपाराम राना (कञ्चनपुर) र रवनी चौधरी (कैलाली) छन्। दोस्रो संविधान सभाको चुनावमा १९ जना थारु उम्मेदवार विजयी बनेका थिए। जसमध्ये ५ जना एमालेबाट विजयी भएका थिए। पर्सा–५ बाट जयप्रकाश थारु, सप्तरी–४ बाट ताराकान्त चौधरी, उदयपुर–२ बाट मञ्जुकुमारी चौधरी, बारा–५ बाट बलबीर चौधरी र नवलपरासी–४ बाट बैजनाथ चौधरी एमालेबाट निर्वाचित सभासद् हुन्।
एमालेले सिफारिस गरेको नाम यस प्रकार छ :
खस आर्य
अमृत बोहोरा युवराज ज्ञवाली
भरतमोहन अधिकारी पशुपति चौंलागाई
काशीनाथ अधिकारी केशब बडाल
भानुभक्त ढकाल तुलाराज विष्ट
मनकुमार गौतम बलबहादुर महत
डा. भिष्म अधिकारी धनबहादुर रायमाझी
केदार सन्जेल निर्मल सुवेदी
शान्ता मानवी गौरा प्रसाईं
जीवन घिमिरे शुशीला नेपाल
विद्या भण्डारी कमला सुवेदी
टुका हमाल कल्पना शर्मा
गरिमा शाह गौरी ओली
ममता गिरी बसन्धुरा रोकाया
रिता रावल
दलितबाट
राम अवतार पासवान दुलारी देवी
चुडामणि जंगली जितबहादुर गौतम
शारदा विश्वकर्मा भागवत नेपाली
टेकु नेपाली ज्ञानुदेवी गैरे
अफिलाल उखेडा शिवकुमारी गोतामे सार्की
मधेशी
रन्जना माझी अम्बिका राजबंशी
सत्यनारायण मन्डल शितल साह
धर्मनाथ शाह बंशिधर मिश्र
रामचन्द्र साह आदित्यनारायण कशोधन
हरिराज राजबंशी जुनाइद अन्सारी
मधेशी महिला
कमला देवी रन्जु झा
आशा यादव मीना यादव
सविया प्रवीण अनारकली मिया
रन्जना सरकार राज्यलक्ष्मी गोल्छा
जनजातिमा
नागेन्द्र थारु रवनी चौधरी
कृपाराम राना विश्रामप्रसाद चौधरी
ज्ञानबहादुर भुजेल सिद्धिलाल सिंह
बिनोद श्रेष्ठ गंगालाल तुलाधार
गोकुल घर्ती गणेशमान गुरुङ
छेवाङ छेन्जन तामाङ नरबहादुर थापा
तुलबहादुर गुरुङ हर्कगोल राई
इच्छाराज तामाङ महेन्द्र शेरचन
जनजाति महिला
महिन लिम्बु अष्टलक्ष्मी शाक्य
श्रीमाया थकाली जयन्ती राई
लीला मगर दिलशोभा पुन
सिन्धु जरोशा नरदेवी पुन मगर
प्रभा बज्राचार्य तारा राई
शकुन्तला राजभण्डारी मधु गुरुङ
पेम्बा लामा