भिम चौधरी, कैलाली- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचनपछि बन्ने संविधानले आदिवासी थारुलगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित हुने बताएका छन्। कैलालीको धनगढीमा पार्टी प्रवेश गरेकालाई स्वागत गर्दै वरिष्ठ नेता देउवाले आदिवासी थारु समुदाय हर किसिमले पछाडि परेको समुदायलाई बराबरीमा ल्याउन विशेष अधिकारको आवश्यकता रहेको बताए।
सुदूरपश्चिम थरुहट भए वा नभए पनि थारु समुदायलाई अरु समुदायको बराबरीमा ल्याउन विशेष अधिकार चाहिने बताउँदै वरिष्ठ नेता देउवाले हर प्रकारले पछाडि परेका थारु समुदायको अधिकार सुनिश्चितताका लागि विशेष अधिकार दिलाउन आफ्नो प्रयास रहने बताए।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर