थारु महिला सभाको केन्द्रीय अध्यक्षमा हरिदेवी

tharu mahila sabha- 1st convocationकाठमाडौं- थारु महिला सभाको केन्द्रीय महाधिवेशनले हरिदेवी चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। काठमाडौंमा सम्पन्न पहिलो महाधिवेशनले उपाध्यक्षमा भगवती चाधरी र श्यामा चौधरी, महासचिवमा दीपमाला चौधरी, सचिमाव जयमाला चौधरी र कोषाध्यक्ष देवी चौधरीलाई चयन गरेको हो। 

त्यस्तै सदस्यहरु कृष्णमाया चौधरी, सुधा चौधरी, मन्जु चौधरी, प्रतिमा चौधरी, सुनयना चौधरी, सुधरी चौधरी, फुलकुमारी चौधरी, रेणुका चौधरी, उषा खाँ, बबिता चौधरी र लिला चौधरी चयन भएका हुन्।

Leave a Reply

Your email address will not be published.