थरुहट तराई पार्टी नेपालले आफ्नो दुई जना केन्द्रीय सदस्यलाई बर्खास्त गरेको छ। गुपचुपरुपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको थरुहट तराई लोकतान्त्रिक परिषद्मा प्रवेश गरेको भन्दै बर्खस्त गरेको पार्टीद्वारा जारी विज्ञप्तीमा लेखिएको छ। बर्खास्ती हुनेमा कैलालीका रामप्रसाद चौधरी र बाँकेका महेन्द्रप्रसाद चौधरी छन्। उनीहरु दुबै गुपचुपरुपमा थरुहट तराई लोकतान्त्रिक परिषद्मा। प्रवेश गरेको र पार्टी हकहित, विधिविधान, घोषणापत्र र नीतिनियमविरुद्ध कार्य गरेको भन्दै थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तिमा लेखिएको छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर