तराईमा होली

काठमाडौं- तराईमा धुमधामले बुधबार होली मनाइँदैछ। रंगको पर्वको रुपमा मनाइने यो पर्व पहाडमा मनाएको एकदिन पछि तराईमा मनाउने गर्छ। होली देवर र भाउजुको पर्वको रुपमा पनि परिचित छ। तराईमा बसोबास गर्ने आदिवासी समुदायहरु बिहानैदेखि रंग/अबिरले होली खेल्ने गर्छन्। होली सद्‍भावको पर्वसमेत रहेकाले यो मानिसहरु धुमधामले मनाउने गर्छन्।
tarei holi-4 tarei holi-3 tarei holi-2 tarei holi-1
तस्बिर : उपेन्द्र श्रेष्ठ

Leave a Reply

Your email address will not be published.