काठमाडौं- पाँच वर्षपछि नेपालसँग मैत्रीपूर्ण खेल खेल्न आएका पाकिस्तानले पहिलो खेलमा विजयी भएको छ। बुधबार दरशथ रंगशालामा भएको खेलमा ९१औं मिनेटमा पाकिस्तानका हसन बासिरले निर्णायक गोल गरेका थिए। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीलेको छनौटमा उतारिका नेपाली खेलाडीले औसतरुपमा राम्रो खेलेपछि अन्तिम समयमा पराजय बेहोर्नुपर्यो।
यसअघि नेपालले साफ च्याम्पियनसिपमा पाकिस्तानसँग १-१ को बराबरी खेल खेलेको थियो। नेपाल र पाकिस्तानबीच अर्को खेल शनिबार हुनेछ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर