कीर्तिपुर- त्रिभुवन विश्वविद्यालयको ३८औँ दीक्षान्त समारोहबाट पाँच हजार ४८६ विद्यार्थी दीक्षित हुने भएका छन्। यही पुस २५ गते काठमाडौँको दशरथ रङ्गशालामा हुने भनिएको दीक्षान्त समारोहमा पाँच हजार ४८६ विद्यार्थी दीक्षित हुन लागेको विश्वविद्यालयका सह परीक्षा नियन्त्रक कृष्णप्रसाद आचार्यले जानकारी गराए।
उनका अनुसार विसं २०५९ जेठ १६ भित्रमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह पार गरेका विद्यार्थीहरू ३८ औँ दीक्षान्त समारोहमा सहभागी हुनेछन्। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको सूचनाअनुसार दीक्षान्त समारोहमा लगाइने पोसाक लिन आज बल्खुमा दिनभर विद्यार्थीहरूको भीड लागेको थियो। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर