राष्ट्रपतिले फेरि थपे पाँच दिनको म्याद

काठमाडौं- राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार गठनका लागि थप पाँच दिनको म्याद थप गरेका छन्। आज बिहान प्रमुख तीन राजनीतिक दल र मधेशी मोर्चाका शीर्ष नेताहरुसँगको भेटमा उनीहरुले थप पाँच दिनको समय मागेपछि राष्ट्रपतिले म्याद थप गरेका हुन्। राष्ट्रपति कार्यालयबाट म्याद थपबारे जारी विज्ञप्ति

Leave a Reply

Your email address will not be published.