सुनसरीमा सामा चकेवा (फोटो फिचर)

सुन्सरीका थारु समुदायले यस वर्ष पनि सामा चकेवा पर्व मनाएको छ। सुनसरी एकम्बा-५, झोरापटामा मनाइएको सामा चकेवाका केही तस्बिरहरु हेर्नुहोस् :

2 thoughts on “सुनसरीमा सामा चकेवा (फोटो फिचर)

  1. सर्ब प्रथम tharuwa.com धन्यवाद कि तपाईंहरुले हामीहरुले खेलेको सामा चकेवा पर्बको फोटो तपाईंले आफ्नोwebsiteमा प्राथमिकताको साथ राख्न्नु भएकोमा धन्यवाद आगमी दिनमा पनि तपाइ हाम्रो सहकार्यको अपेछा हामी एकम्बा -५,झोरापटा ,सुन्सरी गर्द्छो.
    Nirmal Chaudhary
    Technician at Saptakoshi FM
    itahari-sunsari

Leave a Reply

Your email address will not be published.