3

भाटभटेनी कम्प्लेक्सको खाल्डोमा बर्दियाका विक्रम चौधरीको शव भेटियो

मापदण्ड विपरीत बिनास्वीकृत भवन निर्माण गरेको भन्दै गत २३ गते मध्यपुर थिमि नगरपालिकाले सिलबन्दी गरेको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित निर्माणाधीन भाटभटेनी कम्प्लेक्समा [...]

प्रेस मञ्च नेपालको कैलाली शाखामा बालकृष्ण चौधरी

प्रेस मञ्च नेपाल कैलाली शाखा गठन भएको छ। प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष आशिष गुप्ताको सभापतित्वमा कैलाली जिल्लाको सदरमुकाम धनगढीमा बसेको बैठकले ११ [...]

राजधानीबासी थारु महिलाले मनाए सामाचकेवा

राजधानीमा थारु समुदायले सामाचकेवा पर्वको अन्तिम दिन सोमबार दिउँसो सामाचकेवाको मूर्ति नदीमा विसर्जन गरी सकिएको छ। राजधानीमा बसोबास गर्ने थारु समुदायको थारु महिला [...]

सुजातालाई ५० लाख दिने सरकारको निर्णय

नेपाली कांग्रेसकी नेतृ स्वास्थ्य उपचारका लागि आइतबार सिंगापुर प्रस्थान गरेकी छन्। स्तनमा क्यान्सर देखिएपछि उपचारका लागि उनी सिंगापुर लागेकी हुन्। आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद [...]

एसिया कप खेल्न चाहनेहरुलाई यु-१९ क्रिकेटर बन्ने अवसर

आसन्न एसिया कपका लागि नेपाली यू-१९ क्रिकेट टोली बनाउन ‘ट्यालेन्ट हन्ट कार्यक्रम’ सञ्चालन गरिने भएको छ । आगामी डिसेम्बर ८ देखि श्रीलंकामा हुने प्रतियोगितामा [...]

गैँडाले हानेर रत्ननगरमा दुई जना घाइते, अविना चौधरीको अवस्था गम्भीर

चितवनको रत्ननगरमा गैँडाले हानेर दुईजना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१७ सिसवारमा तारबारका लागि सिमेन्टको पोल गाड्दै गरेका बेला एक्कासि आएको गैँडाले हानेर घाइते [...]

लाओसदाई हराउँदै नेपाल सोलिडारिटी कपको फाइनलमा [हाइलाइट भिडियो]

लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो [...]

मोदीको प्रश्न- गरिबहरुको सुनुवाई कसले गरिदिने ?

माओवादी केन्द्रका सांसद् अमनलाल मोदीले गरिबका लागि निजी अस्पतालले कोटा छुट्याउनुपर्ने बताएका छन्। संसद बैठकको शून्य समयमा बोल्दै सांसद् मोदीले नेपालको स्वास्थ्य नीति [...]

पुनर्स्थापनाको लागि मुक्त कमैयाको गर्जन

पुनर्स्थापनाका लागि कैलालीमा मुक्त कमैयाहरुले बिशाल र्याली निकालेका छन् । र्याली मुक्त कमैयासँग सम्बन्धित संघ संस्थाका आयोजनामा सम्पन्न भएको थियो।  धनगढी ट्राफिक चौराहादेखि [...]

पत्रकार ठाकुरसिंह थारु सम्मानित

खाद्य अधिकारको क्षेत्रमा कलम चलाउने नेपालगन्जका कान्तिपुर संवाददाता ठाकुरसिंह थारुलाई सम्मान गरिएको छ । खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालय, फियान नेपाल लगायतका [...]

सीमांकनमा यसरी गरिँदैछ संशोधन, ७ प्रदेश नचलाउने

मधेसी, थारु तथा आदिवासी जनजातिको माग सम्बोधन गर्न भन्दै सात प्रदेशको संरचनामा पहिलो पटक संशोधन गरिँदैछ । गत वर्ष असोज ३ गते जारी गरिएको [...]