2

ट्रम्पलाई अदालतको झट्का, मुस्लिम शरणार्थीहरु अमेरिकामै बस्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको शरणार्थीहरुलाई निर्वासित गर्ने फैसला अदालतले रोक लगाएको छ । यो निर्णयसँगै ती शरणार्थीहरु अमेरिकामै बस्न पाउने भएका छन् [...]

ट्रम्पद्वारा विश्वका सबै शरणार्थीसहित ७ मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै शरणार्थी र विश्वका सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेश निषेध गरेका छन्। शुक्रबार उनले इस्लामिक आतंकवादीलाई अमेरिकाबाट बाहिर [...]

समाजसेवी रामलाल चौधरी विकास बोर्डको मातृभाषी चलचित्र प्रवर्द्धन समितिमा मनोनीत

अभिनेता एवं समाजसेवी रामलाल चौधरी चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमा मनोनीत भएका छन्। माघ ७ गतेदेखि लागू हुनेगरी चौधरीलाई [...]

दाङमा गुन्जियो सर्वहारीको कविता

सन्तोष दहित/घोराही थारु गाउँमा मघौटा नाचको धुन अनि माघी आइल रे गीतको कोरस तर माधुरामलाई छुन सकेको छैन। गीत, संगीतले उसको कानमा छोराछोरीले [...]

थरुहट तराई पार्टीको भातृ संगठनहरुको महाधिवेशन कपिलवस्तुमा हुँदै

थरुहट तराई पार्टी नेपालको विभिन्न भातृ संगठनहरुको संयुक्त महाधिवेशन शनिबार कपिलवस्तुको बरकुलपुरमा हुने भएको छ। दुई दिने महाधिवेशनको पहिलो दिन शनिबार अध्यक्ष भानुराम [...]

मोदीको चेतावनी- ‘थारुको माग सम्बोधन नभए अर्को टिकापुर घटना दोहोरिन्छ’

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले थारु, मधेसीको माग सम्बोधन नभए अर्को टिकापुर घटना दोहोरिने बताए । उनले आफ्नै पार्टीका अध्यक्ष [...]

संविधान कार्यान्वयन गर्न निर्वाचन हुनुपर्छ : गच्छदार

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको बताएका छन्। विराटनगर विमानस्थलमा  पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘निर्धारित समयभित्रै [...]

गच्छदारको नजरमा प्रचण्ड इतिहासकै ‘निरीह’ प्रधानमन्त्री

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री पुष्पकमल दाहालजस्तो निरीह प्रधानमन्त्री आफूले नेपालमा कहिल्यै नदेखेको बताएका छन् । अघिल्लो साता भएको शीर्ष [...]

देउवा पक्षीय मन्त्रीले दाङका थारुलाई भने- माग पूरा हुँदैनन् कि भनेर कत्तिपनि शंका नगर्नुस्

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले थारुलगायत संविधान प्रति असन्तुष्ट सबै समूदाय वा समूहको माग सम्बोधन हुने बताएका छन्। दाङको चखौरामा मंगलबारदेखि सुरु भएको दुईदिने [...]

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन : राजदूत राय

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल-भारत सम्बन्धलाई थप मजबुद बनाउने भन्ने विषयमा चुनौती रहेको बताएका छन्। उनले त्यसतर्फ दुवै पक्षले सोच्नुपर्ने पनि [...]

बालुवाटार बैठकमा सम्बन्ध विच्छेद गर्ने मोर्चा नेताको धम्की

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आहृवानमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकको सुरुवात तनावपूर्ण रहृयो । तर, समापन भने केही सहमतिका साथ [...]

रोजगारीका लागि भारत जान पनि अनुमति पत्र लिनुपर्ने

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको बीमा सुविधा विस्तार हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज अन्तराष्ट्रिय श्रम बजारमा रहेका नेपालीहरुको बीमा बारे नयाँ [...]