Author
admin

वाम नेता प्रभुनारायण चौधरीको योगदानको स्मरण, पत्रकार चौधरी सम्मानित

नेपालको राजनीतिक विकास क्रममा राजनीतिज्ञ प्रभुनारायण चौधरीले पुर्याएको महत्वपूर्ण योगदानको स्मरण गरिएको छ। प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले उनको सातौँ स्मृति दिवसका अवसरमा आज आयोजित [...]

आन्दोलनका घटना छानबिन गर्न गठित आयोगले पूर्णता पायो

सरकारले मधेस आन्दोलनका क्रममा भएका घटनाहरुको छानविनका लागि गठन गरेको आयोगलाई पूर्णता दिएको छ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग [...]

मानव ओसारपसारमा मुछिएका सन्तकुमार चौधरीसहित आठ सांसदलाई ‘क्लिन चिट’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध मानव ओसारपसार र सरकारी कागजपत्र किर्तेमा जोडिएका माओवादी केन्द्रका ८ सांसदलाई ‘क्लिन चिट’ दिएको छ । [...]

थारु आयोग विधेयक संसद सचिवालयमा प्रवेश

सरकारले छ वटा आयोगसम्बन्धी विधेयक संसद सचिवालयमा पठाएको छ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति [...]

थारु कोटा माग्दै पत्रकार महासंघ दाङ अध्यक्षलाई ज्ञापनपत्र

विभिन्न माग राख्दै  थारु पत्रकार  संघ दाङले  पत्रकार  महासंघलाई ज्ञापनपत्र बुझाएको  छ। संघको  हालसालै  सौ राहामा सम्पन्न राष्ट्रिय भेलाबाट जारी घो षणापत्रमा उल्ले ख गरि एका माग [...]

थारु विद्यार्थी समाज बचाउने कि मर्न दिने ?

गिता दृष्टि। थारु समुदायको विश्वाशिलो संगठन र थारु विद्यर्थीहरुको आस्था र भरोसाको धरोहरको रुपमा थारु विद्यार्थी समाज रहेको छ । दुई दशकको गौरवशाली [...]

शेरबहादुर देउवाको हातमा डाडु पुन्यू पुगेपछि थारुको माग पूरा हुन्छ : पद्मनारायण चौधरी

नेपाली कांग्रेसका नेता एवं सांसद पद्मनारायण चौधरीले शेबहादुर देउवाले थरुहट मुद्दा मिलाउने दाबी गरेका छन्। अनलाइनखबरसँगको कुराकानीमा उनलाई सोधिएको  ‘थरुहटको माग पूरा हुन [...]

कृषिको विकास नभएसम्म आर्थिक विकास असम्भव: कृषिमन्त्री चौधरी

कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपालमा कृषिको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव भएको बताएको छ । फ्लोरिकल्चरल एसोसिएसन नेपालको २४औँ वार्षिक साधारणसभाको मंगलबार  उद्घाटन गर्दै मन्त्री [...]

थारु विद्यार्थीको अध्यक्षमा चन्द्रप्रसाद चौधरीको उम्मेदवारी घोषणा

थारु विद्यार्थी समाज (थाविस)को छैठौं राष्ट्रिय महाधिवेशनका लागि चन्द्रप्रसाद चौधरीले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। झन्डै दुई वर्षपछि हुन लागेको छैटौं महाधिवेशन असोज [...]

थारुका माग पूरा नगरे ठूलो क्रान्ति गर्ने संसदमा मोदीको चेतावनी [भिडियो]

नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले थारु समुदायले आफ्नो अधिकारका लागि गरेका आन्दोलनको सम्मान नभएको गुनासो गरेक छन्। यस्तो स्थितिमा अर्को राजनीतिक क्रान्ति हुने [...]

थारु कोटा माग्दै नेपाल पत्रकार महासंघका अध्यक्षलाई ज्ञापन पत्र

नेपाल पत्रकार महासंघको केन्द्रीय विधानमा पदाधिकारी र सदस्यहरुको थारुकोटा छुट्याउन माग गर्दै थारु पत्रकार संघ नेपालले महासंघलाई सोमबार ज्ञापनपत्र बुझाएको छ । भाद्र २५ [...]

नदीको दोभानमा फसेका तीन थारुलाई पाँच घन्टापछि उद्धार

दाउरा लिन जाँदा नदीको दोभानमा थुनिएका कञ्चनपुरको देखतभुली गाविस–६ कि एक महिलासहित दुई पुरुषको आज उद्धार गरिएको छ । यहाँको देखतभुली–६ मा तिल्लकीको पूर्वबाट [...]