बारा क्षेत्र नम्बर १(क)मा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद चौधरी विजयी भएका छन्। उनले १८ हजार ४४५ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका पेमा सिद्धी लामाले १६ हजार ४८४ मत ल्याए।
बारा १(क)मा एमालेका त्रिलोकी चौधरी विजयी