थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ। समितिले संविधानसभाले पारित गरेको नेपालको संविधान २०७२ मा थारु समुदायका माग नसमेटेिएका धारा-उपधाराहरु जलाउने, संविधन पारित हुने दिन असोज ३ गते ब्लाक आउट गर्ने र जारी आमहड्ताललाई निरन्तरता दिने निर्णय गरेको छ।
विज्ञप्ती पढ्नुस्: