टीकापुरमा थारुहरुको राष्ट्रिय भेला गर्न लक्ष्मण थारुको आह्वान [भिडियो]

थरुहट नेता लक्ष्मण थारुले थारुहरुको राष्ट्रिय भेला टीकापुरमा गर्न आह्वान गरेका छन्। आउँदो भदौ ७ गते कैलालीको टीकापुरमा लाखौं थारुहरुलाई सहभागी गराई उनले राष्ट्रिय भेलाको आह्वान गरेका हुन्। थरुहट आन्दोलनबारे काठमाडौंमा भएको छलफलमा उनले टीकापुर घटनामा फसाइएका थारुहरुलाई रिहाई गराउन र थारु अधिकार प्राप्तीका लागि सबै थारुहरु एकजुट भई आन्दोलनमा होम्मिनुपर्ने बताए।

थरुहट आन्दोलन, माग मुद्दा र अबको बाटो [अवधारणा पत्र]

भिडियोमा सुन्नुहोस्

Posted Under
2 3 5

Leave a Reply

Your email address will not be published.