राजपा नेता राजकुमार लेखी पराजित भएका छन्। उनी एमालेका सत्य नारायण मण्डलसँग पराजित भएका हुन्। सप्तरी क्षेत्र नम्बर १क का उम्मेदवार लेखीले ९२५२ मत ल्याए। उनीभन्दा दुई हजार बढी मत ल्याएर मण्डल विजयी भए। मण्डलले ११३०२ मत ल्याए।
राजपा नेता राजकुमार लेखी पराजित
