बारा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उमाकान्त चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन्। उनले २४ हजार ४५० मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेका अच्युत मैनालीले २२ हजार ३० मत प्राप्त गरे।
बारा १ मा उमाकान्त चौधरी विजयी