एमाले बन्यो थारुहरुको पहिलो शक्ति, गच्छदार चौथो

दोस्रो तहको स्थानीय निर्वाचनमा नेकपा एमाले थारुहरुको पहिलो पार्टी बनेको छ। थारु अगुवाहरुले पहिचानविरोध पार्टी भनेर गाली गरिरहेका बेला एमालेले थारु समुदायको पनि पहिलो पार्टी बनेर देखाएको छ।
एमालेले दुई उपमहानगरपालिकासहित ८ स्थानीय तहको प्रमुख र १२ स्थानीय तहको उपप्रमुखमा विजयी हासिल गरेका छन्।

त्यस्तै दोस्रो नम्बरमा नेपाली कांग्रेस रहेको छ। उसले ६ स्थानीय तहको प्रमुख १३ स्थानीय तहमा उपप्रमुख विजय हासिल गरेको छ। तेस्रो भने माओवादी केन्द्र रहेको छ। उसले ६ स्थानीय तहमा प्रमुख र ५ स्थानीय तहमा उपप्रमुख जितेको छ।

चौथो नम्बरमा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम छन्। थारुहरुको पार्टी भनेर प्रचार गर्ने उसले ५ स्थानीय तहमा प्रमुख र ३ स्थानीय तहमा उपप्रमुख जितेको छ।

हेर्नुस् सूची

एमाले
मेयर/प्रमुख
१ घोराही : मेयर
एमाले : नरुलाल चौधरी- २२०३० मत
२ दंगीशरण : प्रमुख
एमाले : भागिराम चौधरी — ३१६१ मत
३ शुद्धोदन : प्रमुख
एमाले: किशुनचन्द्र चौधरी — ५३७१ मत
४ ग्रामथान : प्रमुख
एमाले : शिव नारायण माझी थारु — ४७२० मत
५ सियारी : प्रमुख
एमाले : अयोध्या थारू- ६०५२ मत
६ घोडाघोडी : मेयर
एमाले : ममताप्रसाद चौधरी ८१६४ मत
७ त्रियुगा : मेयर
एमाले : बलदेव चौधरी- १३६८ मत
८ इटहरी : मेयर
एमाले : द्वारिका चौधरी २२६८९ मत

उपमेयर/उप्रमुख
१ गौरीगंगा : उपमेयर
एमाले : चला चौधरी- ६१६३
२ गढवा : उपप्रमुख
एमाले : शान्ति चौधरी- ३५३५
३ विजयनगर : उपप्रमुख
एमाले : लक्ष्मीकुमार चौधरी — ३३६२
४ बाँसगढी : उपमेयर
एमाले : सुष्मा चौधरी — ९२२९ मत
५ शिवराज : उपमेयर
एमाले : शिवकुमारी चौधरी — ५९६२ मत
६ तिलोत्तमा : उपमेयर
एमाले : जागेश्वरी चौधरी — १९२२४ मत
७ रामधुनी : उपमेयर
एमाले : सविना चौधरी — ९७४२ मत
८ ग्रामथान : उपप्रमुख
एमाले : गुणावतीदेवी थारु — ३७१९ मत
९ कोहलपुर : उपमेयर
एमाले : कृष्णा थारु — ५९३१ मत
१० कृष्णनगर : उपमेयर
एमाले : रमिनाकुमारी राना — ७०१८ मत
११ सियारी : उपप्रमुख
एमाले : अमृता चौधरी — ६०५० मत
१२ बेलौरी : उपमेयर
एमाले : चित्रा चौधरी ६७४८ मत

कांग्रेस
मेयर/प्रमुख
१ जोशीपुर : प्रमुख
नेपाली कांग्रेस : रामकृष्ण चौधरी- ३४३२ मत
२ डुडुवा : प्रमुख
नेपाली कांग्रेस : नरेन्द्र चौधरी- ४६९१ मत
३ राप्ती सोनारी : प्रमुख
नेपाली कांग्रेस : लाहुराम चौधरी- ८२३६ मत
४ मायादेवी : प्रमुख
नेपाली कांग्रेस : ध्रुवनारायण चौधरी — २८१६ मत
५ रामधुनी : मेयर
नेपाली कांग्रेस : प्रकाश चौधरी — ९७६६ मत
६ बणगंगा : मेयर
नेपाली कांग्रेस : मंगलप्रसाद थारु- १५७३८ मत

उपमेयर/उपप्रमुख
१ जोशीपुर : उपप्रमुख
नेपाली कांग्रेस : गीता कठरिया- ३७६८
२ गेरुवा : उपप्रमुख
नेपाली कांग्रेस : हिमा चौधरी- ५५५३
३ राजपुर : उपप्रमुख
नेपाली कांग्रेस : उमा चौधरी — २२७३ मत
४ प्रतापपुर : उपप्रमुख
नेपाली कांग्रेस : अन्जुकुमारी चौधरी — ४६८६
५ चौदन्डीगढी : उपमेयर
नेपाली कांग्रेस : रिताकुमारी चौधरी — ७६६६
६ राप्ती : उपप्रमुख
नेपाली कांग्रेस : जगदम्बा चौधरी — ४५८२ मत
७ गढी : उपप्रमुख
नेपाली कांग्रेस : राजकुमारी चौधरी — ४८१९ मत
८ हरिनगरा : उपप्रमुख
नेपाली कांग्रेस : रिमझिमकुमारी भगत
९ कटहरी : उपप्रमुख
नेपाली कांग्रेस : मञ्जिताकुमारी सरदार — ४४९४
१० बुद्धभूमि : उपमेयर
नेपाली कांग्रेस : मीरा चौधरी- १०००२ मत
११ कृष्णनगर : उपमेयर
नेपाली कांग्रेस : आरतीदेवी चौधरी — १८९६ मत
१२ कोहलपुर : उपमेयर
नेपाली कांग्रेस : सञ्जुकुमारी थारु — १००५३
१३ त्रियुगा : उपमेयर
नेपाली कांग्रेस : देवी चौधरी- ११३२२

माओवादी
मेयर/प्रमुख
१ लालझाँडी : प्रमुख
माओवादी केन्द्र : मदन बडायक- २५०९
२ बारबर्दिया : मेयर
माओवादी केन्द्र : दुर्गाबहादुर चौधरी-११७४७
३ राजापुर : मेयर
माओवादी केन्द्रका : शिवप्रसाद चौधरी ९४९७
४ कैलारी : प्रमुख
माओवादी केन्द्र लाजु राम चौधरी — ६२०४ मत
५ भजनी : मेयर
माओवादी केन्द्र : शेरबहादुर चौधरी — ५२२८ मत
६ बेलौरी : मेयर
माओवादी केन्द्र : पोतीलाल चौधरी ६७६४ मत

उपमेयर/उप्रमुख
ठाकुरबाबा : उपमेयर
१ माओवादी केन्द्र : कृष्ण कुश्मा थारु- ७०८९
२ बारबर्दिया : उपमेयर
माओवादी केन्द्र : अञ्जु दहित- १०५४२ मत
३ मधुवन : उपमेयर
माओवादी केन्द्र : शुभरानी थारु- ७५२३ मत
४ कैलारी : उपप्रमुख
माओवादी केन्द्र लक्ष्मी सत्गौवा — ५८२० मत
५ राजापुर : उपमेयर
माओवादी केन्द्र मनकला चौधरी — ९३६० मत

लोकतान्त्रिक फोरम
मेयर/प्रमुख
१ जानकी : प्रमुख
फोरम लोकतान्त्रिक : प्रदिप चौधरी- ५०५७ मत
२ सरावल : प्रमुख
फोरम लोकतान्त्रिक : राधे श्याम चौधरी थारु — ५०४५
३ दुहबी : मेयर
फोरम लोकतान्त्रिक : वेद गच्छदार — ७४२० मत
४ बर्जु : प्रमुख
फोरम लोकतान्त्रिक : रघुनन्दन चौधरी — ४७३४ मत
५ बुढीगंगा : प्रमुख
फोरम लोकतान्त्रिक : बालचन्द्र माझी — ५३२७ मत

उपमेयर/उप्रमुख
१ जानकी : उपप्रमुख
फोरम लोकतान्त्रिक : उमा महतो- ५०९७
२ बुढीगंगा उपप्रमुख
फोरम लोकतान्त्रिक : अमृता कुमारी गच्छदार — ४९७२ मत
३ ग्रामथान : उपप्रमुख
फोरम लोकतान्त्रिक : फुलकुमारी चौधरी — ४२५९ मत

Leave a Reply

Your email address will not be published.