थारु कल्याणकारिणी सभा उपत्यका समितिले चार जनालाई सम्मान गरेको छ। आफ्नो सातौं अधिवेशनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो। थारु समुदायमा योगदान पुर्याएको भन्दै अमृत खाँ, नेमनारायण सिंह थारु, स्व. शिवनारायण थारु र प्रेमीलाल थारुलाई सम्मान गरिएको हो। उनीहरुलाई केन्द्रीय उपाध्यक्ष कन्नुलाल चौधरीले सम्मान गरेका थिए।

थाकस उपत्यका समितिका चार पूर्वअध्यक्ष सम्मानित
