टीकापुर कान्डमा जेलमा रहेका सुन्दर कठरियाकी छोरीको मृत्यु

टीकापुर घटनामा जेल जीवन बिताइरहेका सुन्दर कठरियाकी छोरीको मृत्यु भएको छ। टाइफाइडले ग्रसित मुनुवा, कञ्चनपुरका कठरियाकी १८ वर्षीया छोरीको मृत्यु भएको हो।

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले आजै श्रदाञ्जली सभा गर्ने बताइएको छ। उनको थारु परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारजनले बताएका छन्।

 

Leave a Reply

Your email address will not be published.