काठमाडाैंमा भूकम्पको ठूलो झड्का महसुस भएको छ। बेलुका करिब सात बजेर पाँच मिनट जाँदा भूकम्पको धक्क्का महसुस भएको हो। पछिल्ला धक्काहरू मध्येको अाजको यो धक्का ठूलो हो। भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घर बाहिर निस्केका छन्। भूकम्पका धक्का कम हुँदै जाँदा केही राहत महसुस हुँदै थियो अाजको धक्काले फेरि एकपटक तर्साएको छ।
भूकम्पको क्षतिबारे, र केन्द्र कहाँ भन्ने खुलेको छैन। धक्का करिब पाँच सेकेण्डसम्म महसुस गरिएको थियो।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर