थाविस त्रिचन्द्रमा अशाेक थारूकाे अध्यक्षतामा ११ सदस्यीय समिति

Photo Tha Bi Sa Vally Comeety

थारू विद्यार्थी समाजले त्रिचन्द्र कलेजमा इकाई समिति गठन गरेकाे छ । समाजका महासचिव चन्द्रप्रसाद चाैधरीकाे प्रमुख अातिथ्यमा भएकाे भेलाले अशोक चौधरीकाे अध्यक्षतामा ज्ञज्ञ सदस्यीय समिति गठन गरेकाे हाे।

समितिकाे उपाध्यक्षमा चुडामणि चाैधरी, सचिवमा रूवी चाैधरी, सहसचिवमा अजय चाैधरी र कोषाध्यक्षमा उदित थारु छन्। त्यस्तै सदस्यमा रुपेश चौधरी, नाम्चन चौधरी, मुकेश चौधरी, शैलेन्द्र चौधरी, मुकुन्द चौधरी र सावन चौधरी छन्।

कार्यक्रममा उपत्यका समितिका सचिव विमल चौधरी र सदस्य सञ्जय थारुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published.