कोरियाका थारूहरूकाे सहयाेगमा टीकापुरका पीडित परिवारलाई अार्थिक सहयाेग

Tikapur Victims tharu

थरूहट थारूवान संयुक्त संघर्ष समिति कैलालीले टीकापुर घटनाका पीडित परिवारलाई राहत वितरण गरेकाे छ। संघर्ष समितिका कार्यबाहक संयाेजक कृष्णकुमार चाैधरी र प्रवक्ता माधव चाैधरीले २२ पीडित परिवारलाई जनही ४ हजारका दरले अार्थिक राहत हस्तान्तरण गरेका थिए।

दक्षिण काेरियाका थारूहरूले उक्त रकम उपलब्ध गराएकाे समितिका प्रवक्ता माधव थारूले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.