थरुहट कैलालीमा मानव सागर उर्लिएको त्यो दिन…

Tharu VS Akhanda Supa 05

कैलाली-कञ्चनपुरलाई अखण्ड सुदूरपश्चिम बनाउनुपर्ने मागसहित २०६९ सालको वैशाखमा एक महिने आन्दोलन भएको थियो। उक्त आन्दोलन शेरबहादुर देउवा, भीम रावल, लेखराज भट्टलगायतका नेताहरुले आडमा भएको थियो। त्यतिबेला थारुहरु पनि त्यसको विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए।

थरुहट कैलालीका मानव सागरले अखण्डविरुद्ध विरोध प्रदर्शन जारी राख्यो। अहिले पनि एकथरीले अखण्डको मागसहित हड्तालमा उत्रिँदा थारुहरुले पनि ‘काउन्टर’ हड्ताल गरेको थियो। तर यी दुई जिल्ला पहाडमा मिसाएर शनिबार राति शीर्ष नेताले ६ प्रदेशको संघीय प्रदेशको सीमांकन सार्वजनिक गरिसकेको छ। अब हेर्न बाँकी छ सो क्षेत्रका थारुहरु त्यसको जोडदार विरोध वा मौन समर्थन गर्नेछन्! हेरौं केही तस्बिर
Tharu VS Akhanda Supa 04Tharu VS Akhanda Supa 03 Tharu VS Akhanda Supa 02 Tharu VS Akhanda Supa 01

12 thoughts on “थरुहट कैलालीमा मानव सागर उर्लिएको त्यो दिन…

  1. यो आन्दोलन जसरी भएनी छोडिने छैन किनभने जसले जति जे भनेति ठूलोमाछाले सानोमाछालाइ खाइनैहाल्छ सर त्यसैले साथीहरु यकरलग हमरे ज्यान के बलिदानी देके फिन लागक परना बाट नै त पाछे पछताके मुना धन्दा हुइ

  2. थरुहट आन्दोलन सफल पारी सक्कु थारु मिली तोर मोर। कहिके नै हुई हमार थारु समाज के विकास

  3. kura thik ho Tara jati baad le ali garho hola baru adhikar ani bikash ma ali badhi Kota ya bajet karyanon, siksha,rojgar youkta talim ko uchit bewastha bhaya ramro hunthyo Ki…

  4. tharu comunity must get the right justice. the government must listen the voice of tharuhat
    i think some corrupt leaders are doing akhanda sudurphim. then why are they not separeting CDR,EDR,WDR and MWDR

  5. कञ्चनपुर र कैलाली देखि चितवन सम्म थरुहट स्वायत्त प्रदेश प्राप्त नगरेसम्म हाम्रो आन्दोलन जारी छ ।

  6. इतिहासले थारुहटलाइ आफ्नो मुक्तिको लागि फेरि मौका दिएको छ यो पटक चुक्यो भने या मौनता मा बसि दियो भने मात्र उसको आउने सन्ततिले धिक्कारने छ। तेसैले आजको यो परिस्थितिमा मुक्ती पहिलो शर्त हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *