अख्तियार प्रमुखमा लोकमान नै नियुक्त

Lokman sing karkiविवादास्पद छबि बनाएका लोकमान सिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त हुने निश्चित भएको छ। संवैधानिक परिषद्को आज बसेको बैठकले कार्कीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। परिषद्ले लोकसेवा आयोगको अध्यक्षमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी जेठीसासु कयोदेवी यमीलाई अध्यक्ष तथा पूर्व सचिव भानु आचार्यलाई महालेखा प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ। ट्विटरमा लोकमानबारे चलेको बहस हेर्नुस्:

Leave a Reply

Your email address will not be published.