विवादास्पद छबि बनाएका लोकमान सिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त हुने निश्चित भएको छ। संवैधानिक परिषद्को आज बसेको बैठकले कार्कीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। परिषद्ले लोकसेवा आयोगको अध्यक्षमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी जेठीसासु कयोदेवी यमीलाई अध्यक्ष तथा पूर्व सचिव भानु आचार्यलाई महालेखा प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ। ट्विटरमा लोकमानबारे चलेको बहस हेर्नुस्:
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर