सन् २०१० मा फिल्म ‘दबंग’मा सलमान खान अपोजिट रोलमा बलिउड करिअर सुरु गरेकी सोनाक्षी सिन्हाले त्यही फिल्मबाट बेस्ट फिमेल डेब्यू अवार्ड जितेकी थिइन्। उनका फिल्म ‘राउडी राठौर’, ‘सन अफ सरदार’ र ‘दबंग–२’को सफलताले ‘जोकर’को फ्लपलाई बिर्साइ मात्र दिएन, बलिउडका सक्सेसफुल टप हिरोइनको पंक्तिमा पनि उभ्याइदियो। तीन–तीन सुपरहिट फिल्मकी हिरोइन उनी अझै विनम्र भएको उदाहरण पेश गरेकी छिन्। उनी ती फिल्मको सफलताको जस डाइरेक्टर, कोस्टार्स र टेक्निसियनलाई दिन्छिन्। ती फिल्मको हिस्सा हुन पाउनु आफ्नो सौभाग्य भएको बताउने उनी ‘लुटेरा’, ‘वन्स अपन अ टाइम इन मुम्बई–२’ र ‘बुलेट राजा’ फिल्ममा देखिँदै छिन्। अहिले आफ्नो हातमा अनगिन्ती फिल्म भएकाले इन्टिमेट सिन गर्ने नगर्ने कुनै विचार नगरेको बताउने उनले रोमान्सका लागि भने आफ्नै उमेरका केटा खोज्ने बताएकी छिन्।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर