सिरहा- देशलाई निकास दिन सबै पार्टीको नेता असफल भइसकेकाले अब आफूलाई सरकारको नेतृत्व दिनुपर्ने उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले दबी गरेका छन्। एमाले-कांग्रेस लगायतका ठूला दलको नेतृत्व असफल भइसकेको उल्लेख गर्दै उनले भने, ‘मैले नेतृत्व पाए देशको संकट पार गराइदिन्छु।’ ००७ सालदेखि अहिलेसम्म नागरिक आन्दोलनवाट पाएको उपलब्धि रक्षा गर्न ठूला दलका नेता असफल भउको आरोप उनले लगाए। सिरहामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘यो सरकारको विकल्प खोजियो भने मेरो नेतृत्वमा सहमतिको सरकार गठनको बिकल्प छैन्।’
सरकारले घोषणा गरेको संविधान सभाको चुनावको विकल्प नरहेको उल्लेख गर्दै उनले भने, ‘संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुको विकल्प छैन्। जातीय पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानका लागि घोषित संविधान सभाको चुनाव नचाकोले चुनावको विरोध गर्दै हिँडेका छन्।’
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर