काठमाडौं- गृह मन्त्रालयले एसएसपीहरुको लामो समयदेखि रोकिएको सरुवा गरेको छ। १४ अञ्चल र एसएसपी दरबन्दी रहेका सबै कार्यालयका प्रमुखहरु फेरिएका छन्। स्रोतका अनुसार अञ्चल प्रहरी कार्यालय बागमतीमा रमेश खरेल पुगेका छन्। उनी प्रहरी प्रधान कार्यालय युएन शाखामा थिए। नारायणीमा सर्वेन्द्र खनाल, कोशीमा यादव अधिकारीको सरुवा भएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका देवेन्द्र सुवेदी युएन शाखामा सरुवा भएका छन् भने उनको ठाउँमा विजयलाल कायस्थ आएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँमा काजमा रहेका रणबहादुर चन्दको दरबन्दी सोही ठाउँमा कायम भएको छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर