दाङका विभिन्न थारु गाउँमा सख्या नृत्यको रौनक दशैंभरि चल्यो। विगतमा एक महिना चल्ने यो नृत्य विस्तारै एक हप्तामा सिमित भएको छ। सख्या नृत्यपछि गाउँमा शान्ति हुने, अन्नबाली सप्रिने, मानिसहरु बिरामी नपर्नेजस्ता भनाई रहँदैआएको छ। हेरौं ब्लगर किरण पुनले उपलब्ध गराएका दाङको राजपुर र गुलरियामा खिचेका केही तस्बिरहरु:









गुलरियामा खिचेका तस्बिर:








तपाइँ बस्ने क्षेत्रमा पनि यस्ता कार्यक्रम भइरहेको छ भने tharuwannews@gmail.com वा ९८४१५६७४८७ मा हामीलाई जानकारी गराउनुहोला। वा तपाइँले खिचेका तस्बिर हामीलाई सोही इमेलमा पठाउन सक्नुहुन्छ। तपाइँ फेसबुकमा हुनुहुन्छ भने हाम्रो फेसबुक पेजमा अपलोडसमेत गर्न सक्नुहुन्छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर
