राहत संकलन अभियानमा साढे दुई लाख जम्मा (नामावलीसहित)

banner

राहत संकलन अभियानमा हालसम्म दुई लाख ८४ हजार ८३ रुपियाँ  संकलन भएको छ। थारु युवा सम्बद्ध संस्थाहरु र थारुवान डटकम, थारु कम्युनिटीको पहलमा सुरु भएको ‘राहत संकलन अभियान’मा विभिन्न संस्था र ब्यक्तिले नगद/जिन्सी सहयोग गरेका हुन्। जसअन्तर्गत् कल्याणी नामक संस्थाले एक लाख बराबरको सामान सहयो गरेको छ। त्यस्तै थारू एराउन्ड दी वर्ल्ड अमेरिका च्याप्टरका भोजेन्द्र चौधरीमार्फत् ६३ हजार ९ सय ४९ रुपियाँ संकलन भएको छ। सोम नारायण थनेत (थारु एरान्ड दी वर्ल्ड- बेल्जियम च्याप्टर)बाट २५ हजार सहयोग गरेका छन्। आयरल्यान्डबाट रामाकान्त चौधरीले ११ हजार ९ सय ३८ रुपियाँ सहयोग गरेका छन्।

त्यस्तै साउदी अरबबाट शंकर चौधरीले दस हजार, अष्ट्रेलियाबाट सत्यनारायण चौधरी र ईश्‍वरी चौधरीको तर्फबाट ९ हजार ३ सय र अमेरिकाबाट सुनिता चौधरीले ८ हजार ६ सय ४९ रुपियाँ सहयोग गरेका हुन्। त्यस्तै साउदी अरबबाटै सरगम चौधरीले ५ हजार, दिलीप चौधरीले ५ हजार एक सय र सीके राउतले पाँच हजार सहयोग गरेका छन्।

 

विस्तृत नामावली तल हेर्नुस्:

थारु कल्याणकारिणी सभा (उपत्यका समिति) 34705।- (३५ बोरा सामान)
कल्याणी- एक लाखबराबरको सामान र नगद 5000।-
थारु इन्जिनियरिङ एसोसिएसन   24,005।-
भोजेन्द्र चौधरी      63, 949.32 (थारु एरान्ड दी वर्ल्ड- अमेरिका च्याप्टर)
सोमनारायण थनेत थारु 25,000।- (थारु एराउन्ड दी वर्ल्ड- बेल्जियम च्याप्टर)
जगुराम थारु 25,955।- (दुबई)
रामाकान्त चौधरी    11,938.62 (आयरल्यान्ड)
MIRD, TU का शिक्षक र विद्यार्थीमार्फत् 10,815।-
एटलान्टिक इन्टरनेशनल कलेज 11,000।-
शंकर चौधरी         10,000।- (साउदी अरब)
सत्यनारायण चौधरी/ईश्‍वरी चौधरी 9300।- (अष्ट्रेलिया)
सुनिता चौधरी        8649.58।- (अमेरिका)
दिलीप चौधरी     5100।- (साउदी अरब)
सरगम चौधरी    5000।- (साउदी अरब)
सर्वहित समाज/नन्दु चौधरी 5005।-
सीके राउत   5000।-
भिङ्कु चौधरी 5158।-
मोरङ पथरी समाज काठमाडौं 5000।-
आनन्द दहित         3503।-
रामलाल चौधरी        2500।-
भजुनारायण चौधरी 1000।- (दुबई)
अर्जुन चौधरी    1000।-
पान्डप चौधरी   1000।- (पोखरा)
आशिष      1000।-
शत्रुघन चौधरी        500।-
पार्वता चौधरी        500।-
अशोक पौडेल        500।-
प्रशान्त लामिछाने    500।-
केशव थोकर        500।-
सन्तोष ओझा        500।-
गणेश ढुंगाना    500।-
………………………………………………………….
जम्मा            2,84,083.2।-

*बैंकमार्फत् सहयोग गर्न नबिल बैंकमा आशिष चौधरी/बिमल चौधरी/सीताराम चौधरीको नाममा रहेको संयुक्त खाता नम्बर 1710017503663 मा नगद जम्मा गर्न सक्नुहुन्छ। विदेशमा बस्नुभएकाले नगद जम्मा गर्दा Swift Code आवश्यक पर्ने हुँदा नबिल बैंकको स्विफ्ट कोड NARBNPKA रहेको जानकारी गराइन्छ।

*अभियानबारे Tharu Community र अभियानका अगुवा 9841981754 सीताराम, 9841567487 मदन, 9841889766 आशिष र 9849866518 सञ्जयलाई सम्पर्क गर्न सकन्नुहुन्छ।

Leave a Reply

Your email address will not be published.