अन्ततः थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्न सकेन। सहमति प्रयास पूर्णरुपमा विफल भएपछि र निर्वाचन आयोगले समयमै निर्वाचन गराउन नसक्दा जिल्ला प्रतिनिधिहरु घर फर्किएका छन्। राति १० बजेसम्म चुनाव नभएपछि आक्रोशित प्रतिनिधिहरु फर्किएका हुन्। केहीले त उम्मेदवारी फारम नै च्यातेर फालेका थिए। उनीहरुले मूल आयोजक कमिटीको विरोध गर्दै अबको महाधिवेशन दाङ वा कैलालीमा हुनुपर्ने माग गर्दै नाराबाजी गरे। यता मूल आयोजक कमिटी र निर्वाचन आयोगको बैठक बसिरहेको छ। अब के गर्ने भन्नेबारे बैठकले निर्णय गर्ने बताइएको छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर