नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरी नेपाल विश्व सम्बन्ध परिषदको कार्यकारी सदस्य चयन भएका छन्। शनिबार सम्पन्न भेलाले पर्साका सांसद चौधरी कार्यकारी सदस्य चयन भएका हुन्। नेपालले अन्य राष्ट्रहरुसँगको सम्बन्ध सुदृढीकरणका लागि यो परिषद्ले काम गर्दै आएको छ।
नेपाल विश्व सम्बन्ध परिषदको कार्यकारी सदस्यमा सांसद चौधरी चयन
