थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन आइतबार काठमाडौंमा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन राष्ट्रिय सभागृहमा उद्घाटन सत्र सम्पन्न भएको थियो। सो अवसरमा झाकी र्याली प्रदर्शन गरिएको थियो। हेर्नुस् केही तस्बिर।