करिब नौ महिनापछि टीकापुर पुग्दा स्थिति सामान्य थिएन। त्यहाँका थारुहरुको अवस्था भयावह नै थियो। बाहिरिए रुपले सामान्य देखिए पनि उनीहरुको मनभित्र त्रासैत्रास रहेको प्रष्ट हुन्थ्यो। अझ थारुका पसल, उद्योग, रिसोर्ट, एफएम र घरहरु जलाइएका ठाउँ पुग्दा जोकोहीको आँखा रसाउँछ। हेर्नुस् मदन चौधरीले खिचेका ती जलाइएका टीकापुरका तस्बिर।
फूलबारी रिसोर्ट






निरु ट्रेडर्स



फूलबारी एफएम



मीना फर्निचर


थारु कल्याणकारिणी सभा, टीकापुर कार्यालय



