संविधानप्रति विमति जनाउँदै आन्दोलनरत उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनका प्रवक्ता परशुराम तामाङले पार्टी छाडेका छन्। यादव नेतृत्वको गठबन्धनमा पछिल्लो समय प्रवक्ता घोषित भएका तामाङ आइतबारबाट बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल, पार्टीमा प्रवेश गरेका हुन्। तामाङले राजनीतिक मुद्दा हल गरेर मात्र नयाँ शक्तिले आर्थिक एजेन्डामा प्रवेश गर्नुपर्ने धारणा राखेका छन्।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर