दसैको आठौं दिन अर्थात् अष्टमीका दिन थारु महिलाहरु पित्तर असराईका लागि गाउँ नजिकैको खाली स्थानमा भेला हुने गर्छन्। ती महिलाहरुले खानाका विभिन्न परिकारसँगै जाँड पनि खाने चलन छ। यससँगै थारु युवतीहरु सखिया नृत्य नाच्ने गर्छन्। कञ्चनपुरबाट गीता चौधरीले पठाएका केही तस्बिर हेर्नुस्:
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर