थारु कुमारले गरे नेवार कन्यासँग विहे [भिडियो]

Nimish Lekhi weds Sofia Shakya 2

शुक्रवार एक भव्य समारोहकाबीच विवाह सम्पन्न भयो। राजधानीको टेकुमा आयोजित विवाह समारोहमा सप्तरीका चन्दन (निमिश) लेखी बेहुलामा सजिएका थिए। बेहुली थिइन् काठमाडौं निवासी सोफिया शाक्य। यी दुवैको नेवारी परम्पराअनुसार विवाह सम्पन्न भयो। टीकापुर घट्नापछि थारु समुदायलाई आतंककारी/विखण्डनकारीको बिल्ला भिडाइएको छ। तर थारु समुदाय त नेपालका आदिवासी भूमिपुत्र हुन्। राष्ट्रप्रेमी हुन्।

उनीहरुले जल, जंगल, जमिन यही थलोलाई मान्छन्। थारुहरु आतंककारी/बिखण्डनकारी विल्कुन हुन सक्दैन। थारुहरु त सद्‍भाव बढाउने प्रमुख जाति पनि हो। हालसालै टीकापुरमै थारु र पहाडिया सामुदायबीच विवाह भएको समाचार प्रकाशनमा आएको थियो। अहिले पनि सप्तरीका थारु केटोले राजधानीका नेवार केटीलाई घर भित्र्याएकी छन्। थारुहरु हरेक दृष्टिकोणबाट सद्‍भाव बढाउने काम गरेिरहेको छ। निमिश र सोफियाको विवाहलाई पनि यसको उदाहरण मान्न सकिन्छ।

विवाहको भिडियो हेर्नुस्:

Leave a Reply to EverettJah Cancel reply

Your email address will not be published.