बर्दियाकाे राजापुरमा एक हजार थारू युवा दस्ता तयार

Tharu Dasta bardiya 01

बर्दियाकाे राजापुर क्षेत्रमा थारूहरूले एक हजारकाे संख्यामा थारू युवा दस्ता तयार गरेका छन्। सरकारले थारूकाे मागलाइ बेवास्ता गरेकाे भन्दै त्यहाँका थारूहरूले भागिराम चाैधरीकाे नेतृत्वमा एक हजार एक युवाहरूकाे दस्ता तयार गरेका हुन्। युवा दास्ताले अान्दाेलका कार्यक्रमलाइ सशक्त बनाउँदै लैजाने प्रतिबद्वता जनाएका छन्।

Tharu Dasta bardiya 02

Tharu Dasta bardiya 03

Tharu Dasta bardiya 04

Leave a Reply to Scottlok Cancel reply

Your email address will not be published.