गृहमन्त्रीका कारण देशमा अशान्ति : सुरेन्द्र चौधरी (भिडियो)

Surendra-Chaudhary

नेपाली कांग्रेसका सभासद् सुरेन्द्र चौधरीले गृहमन्त्री बामदेव गौतमका कारण देशमा अशान्ति मच्चिएको बताएका छन्। उनले गृहमन्त्रीकै सुरक्षा प्रमुखसँग सम्बन्ध बिग्रेको बेला देशमा कस्तो सुरक्षा हुन्छ भनी प्रश्न गरेका थिए। उनले दुई सुरक्षा बलको पनि सम्बन्ध चिसिएकाले टीकापुर घटना घटेको बताए। उनले राज्यले श्वेत आंतक मच्चाएको आरोपसमेत लगाए।

भिडियो हेर्नुस्:

Leave a Reply to Zacharymub Cancel reply

Your email address will not be published.