टीकापुर घटनाबारे शान्ताले बीबीसीसँग भनिन्- थारुले नैतिक जिम्मेवारी लिनुपर्छ

shanta

पूर्वकमलरी तथा पूर्व सभासद् शान्ता चौधरीले आन्दोलनको नैतिक जिम्मेवारी थारुहरुले लिनुपर्ने बताएकी छन्। थारुहरु बौद्धका सन्तान भएको र त्यस्तो हर्कत थारुले गर्न नसक्ने भन्दै उनले भनिन्- ‘हामी पहिल्यै यस्तो घटनाबाट सजग हुनुपर्थ्यो। त्यो हुन सकेन। घटना घटिसकेपछि नैतिक जिम्मेवारी लिनुपर्छ।’

अडियो सुन्नुस्:

Leave a Reply to RobertSiz Cancel reply

Your email address will not be published.