थरुहट कैलालीमा मानव सागर उर्लिएको त्यो दिन…

Tharu VS Akhanda Supa 05

कैलाली-कञ्चनपुरलाई अखण्ड सुदूरपश्चिम बनाउनुपर्ने मागसहित २०६९ सालको वैशाखमा एक महिने आन्दोलन भएको थियो। उक्त आन्दोलन शेरबहादुर देउवा, भीम रावल, लेखराज भट्टलगायतका नेताहरुले आडमा भएको थियो। त्यतिबेला थारुहरु पनि त्यसको विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए।

थरुहट कैलालीका मानव सागरले अखण्डविरुद्ध विरोध प्रदर्शन जारी राख्यो। अहिले पनि एकथरीले अखण्डको मागसहित हड्तालमा उत्रिँदा थारुहरुले पनि ‘काउन्टर’ हड्ताल गरेको थियो। तर यी दुई जिल्ला पहाडमा मिसाएर शनिबार राति शीर्ष नेताले ६ प्रदेशको संघीय प्रदेशको सीमांकन सार्वजनिक गरिसकेको छ। अब हेर्न बाँकी छ सो क्षेत्रका थारुहरु त्यसको जोडदार विरोध वा मौन समर्थन गर्नेछन्! हेरौं केही तस्बिर
Tharu VS Akhanda Supa 04Tharu VS Akhanda Supa 03 Tharu VS Akhanda Supa 02 Tharu VS Akhanda Supa 01

Leave a Reply to Phillipurink Cancel reply

Your email address will not be published.