दुई दिनमा दुई लाख पचास हजार पशुको बलि (फोटो फिचर)

1

बाराको गढीमाई मेलामा दुई दिनमा कम्तिमा दुई लाख पचास हजार पशुको बलि दिइएको बेलयती समाचार पोर्टल डेलीमेलले जनाएको छ। पाँच वर्षपछि लाग्ने उक्त मेलामा लाखौं हिन्दूहरुले पशु बलि दिइएको समाचारमा उल्लेख छ। पाँच वर्षअघि सन् २००९ मा दुई लाखभन्दा बढी पशुको हत्या गरेको पशु अधिकारसम्बन्धी संस्था पेटालाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ।
2

‘आजको दिन निकै ठूलो मानिन्छ,’ गढीमाई मन्दिरका मूल पूजारी मंगल चौधरीले भने, ‘राँगाको बलि दिइएर सकिएको छ। तर अन्य पशुहरुको बलि एक दिन अझै जारी रहनेछ।’ पहिलो दिन कम्तिमा ६ हजार राँगा र एक लाखभन्दा बढी अन्य पशुको बलि दिइएको चौधरीले बताए। उनले शनिबार पनि राँगाबाहेक अन्य पशुपंक्षीको बलि जारी रहने हुँदा कम्तिमा अर्को एक लाखको बलि दिइने बताए।

3

दुई सय वर्षअघि देखि चल्दै आएको परम्परालाई प्रतिबन्ध गरेर आम मानिसको भावनामा ठेस पुर्या्उन नसक्ने बाराका साहायक सिडिओ योगेन्द्र दुलालले बताएका छन्। ‘गढीमाई मेला आम मानिसको आस्था र संस्कारसँग जोडिएको छ,’ उनले भने, ‘चल्दै आएको परम्परालाई प्रतिबन्ध गरेर उहाँहरुको भावनासँग हामी खेलवाड गर्न सक्दैनौं।’

4

5

6

7

8

9

10

11

12

13

14

15

16

17

18

19

20

21

22

23

24

25

26

27

28

29

30

31

32

33

34

Leave a Reply to RandyAlted Cancel reply

Your email address will not be published.