शेरबहादुर देउवासँग लक्ष्मण थारु भिड्दै

ser bahadur deuwa vs laxman tharuकाठमाडौं- थरुहटका बलिया नेता लक्ष्मण थारु कैलाली ६ बाट उम्मेदवारी दर्ता गराका छन्। उनको बलियो प्रतिद्वन्द्वी भने नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा रहेका छन्। थरुहट तराई पार्टी नेपालबाट फोरम लोकतान्त्रिक छिरहेका उनलाई विजय गच्छदारले कैलालीबाट उम्मेदवारीका लागि छनौट गरेको थियो।

थारुलाई मधेसी बनाएको आरोप खेप्दै आएका उनले आफू विजयी हुने निश्चित रहेको दाबी गरे। उनले थरुहट भूमिका थारु उम्मेदवारले नै विजय हासिल गर्ने बताए। ‘कैलली थरुहट भूमि हो,’ उम्मेदवारी दर्तापछि उनले थारुवानलाई भने, ‘मेरो विजय निश्चित छ।’

नेकपा एमालले भने कैलाली ६ मा महेश्वर पाठकलाई उम्मेदवारी दर्ता गराएको छ। शेरबहादुर देउवा कैलाली ६ का अलवा डडेलधुरा १ बाटसमेत उम्मेदवारी दर्ता गराएका छन्।

Leave a Reply to Williambepsy Cancel reply

Your email address will not be published.