कुन दलले कति थारु प्रतिनिधि चयन गर्‍यो? (सूचीसहित)

tharu leaders in CAकाठमाडौं- निर्वाचन मिति नजिकिँदै गर्दा साना तथा प्रमुख दल उम्मेदवार चयनमा ब्यस्त देखिएका छन्। साना तथा प्रमुख दलहरुले करिब करिब प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाएका छन्। सबै दलले थारु समुदाय बाहुल्य क्षेत्रमा थारु प्रतिनिधलाई नै प्राथमिकता दिएका छन्। अहिलेसम्म सार्वजनिक भएका सूचीअनुसार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सुनसरी ३ बाट लड्ने भएका छन्। सोही पार्टीका उपाध्यक्ष गोविन्द चौधरी रौतहट ५ बाट र रामजनम चौधरी कैलाली २ बाट उठ्ने भएका छन्।
त्यस्तै नेपाली कांग्रेसमा उमाकान्त चौधरी बारा ५ आफ्नै क्षेत्रबाट उठ्ने भएका छन्। सुरेन्द्र प्रसाद चौधरी पनि पर्सा आफ्नै क्षेत्रबाट उठ्ने भएका छन्।

नेपाली कांग्रसमा नयाँ अनुहार देखिएका छन्। राजधानीमै स्कुल/कलेज सञ्चालन गरेर बसेका तेजुलाल चौधरी सप्तरी ५ बाट उठ्ने भएका छन्। नेकपा एमालेमा शान्ता चौधरी दाङ २ बाट उठ्ने भएकी छन्। भगवति चौधरी भने विजय गच्छदारको प्रतिद्वन्द्वी भएर सुनसरी ३ बाट उठ्ने भएकी छन्।

संविधानसभा चुनावका लागि प्रत्यक्षको २ सय ४० निर्वाचन क्षेत्रको उम्मेदवारी मनोनयनसहितको निर्वाचन कार्यक्रम मंगलबार प्रकाशित भएको छ। सबै जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशित कार्यक्रमअनुसार प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवारी दर्ता बिहीबार हुनेछ।
अहिलेसम्म सार्वजनिक भएको सूचीमा थारु प्रतिनिधिहरु
एमाओवादी

कञ्चनपुर

२ अमिन दहित थारु
कैलाली
१ फूलराम चौधरी
३ शेरबहादुर चौधरी
४ कृष्णकुमार चौधरी
बर्दिया
१ भुवन थारु
२ तिलकराम थारु
३ सन्त बहादुर थारु
४ मान बहादुर थारु
दाङ
४ रामजी चौधरी
सुनसरी
२ रामकुमारी चौधरी

सप्तरी

१ मानपुर चौधरी

५ सरस्वती चौधरी

बारा

तपेश्वर चौधरी

नेपाली कांग्रेस

कैलाली
४ खेम चौधरी
बर्दिया
१ भुवनेश्वर चौधरी
दाङ
२ सुशीला चौधरी
पर्सा
४ सुरेन्द्र चौधरी
बारा
५ उमाकान्त चौधरी
सर्लाही
२ रामचन्द्र चौधरी
सिरहा
१ पद्मनारायण चौधरी
सप्तरी

१ हेमनारायण चौधरी

३ राजकुमारी चौधरी
५ तेजुलाल चौधरी
सुनसरी
२ बद्री चौधरी
मोरङ
३ दिलीप चौधरी

नेकपा एमाले
कैलाली
३ चन्द्रिका प्रसाद चौधरी
बर्दिया
३ विसतिया थारु (विष्णु)
४ लौटन कुमार चौधरी
दाङ
२ शान्ता चौधरी
नवलपरासी
४ वैजनाथ चौधरी

 

पर्सा
५ जयप्रकाश चौधरी
बारा
५ बलवीर चौधरी
सप्तरी
४ ताराकान्त चौधरी
उदयपुर
२ मञ्जु चौधरी
सुनसरी
३ भगवति चौधरी

फोरम (लोकतान्त्रिक)
सुनसरी
३ विजय गच्छदार
रौतहट
५ गोविन्द चौधरी

रुपन्देही

३ सन्तराम थारु

२ देवीप्रसाद चौधरी

४ होमबहादुर चौधरी

 

कैलाली
२ रामजनम चौधरी
तमलोपा
सप्तरी
५ शंकरलाल चौधरी
सिरहा
१ पशुपति चौधरी
फोरम नेपाल
सिरहा
४ विन्देश्वर पञ्जियार
चितवन
१ सन्देश चौधरी
नवलपरासी
२ लक्ष्मी चौधरी
कपिलवस्तु
३ केदार प्रसाद चौधरी
बर्दिया
४ विजया चौधरी

संघीय समाजवादी पार्टी
उदयपुर
१ प्रदीपकुमार चौधरी
सप्तरी
५ विनोद चौधरी
बारा
२ शभ्मु चौधरी
नवलपरासी
५ खेमनारायण चौधरी
६ गंगाराम चौधरी
दाङ
१ प्रकाश कुमार चौधरी
२ कोइराला प्रसाद चौधरी
बर्दिया
१ कामेश्वर चौधरी
कैलाली
१ जनककुमार चौधरी
२ चन्द्र प्रकाश चौधरी
४ शिवनरायण राना
कञ्चनपुर
१ बलराम चौधरी

Leave a Reply to WilliamBycle Cancel reply

Your email address will not be published.