कैलालीमा प्राकृतिक विपत्ति, सयौं विस्थापित (फोटो फिचर)

धनगढी- बिहीबार साँझदेखि परेको अविरल वर्षापछि आएको बाढीले कैलाली सदरमुकाम धनगढीलगायत जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेका छन्। बाढीले घर डुबानमा परेपछि सयभन्दा बढी परिवार विस्थापित भएका छन्। धनगढी नगरपालिका चौधरी टोलका १४, चैमालाका ८ र धनसिंहपुरका ४० र पहलमानपुरका ५० घरपरिवार विस्थापित भएका छन्। कैलालीका पत्रकार अविनाश चौधरीले पठाउनुभएको फोटो फिचर हेर्नुस्।Kailali food-13 Kailali food-12 Kailali food-11 Kailali food-10 Kailali food-9 Kailali food-8 Kailali food-7 Kailali food-6 Kailali food-5 Kailali food-4 Kailali food-3 Kailali food-2 Kailali food-1 Kailali food-14

Leave a Reply to Jeromeuneni Cancel reply

Your email address will not be published.