चितवन महोत्सव

चितवन- तीन दिने चितवन महोत्सव सौरहामा सुरु भएको छ। महोत्‍सवमा हात्तिले खेल्ने फुटवल प्रतियोगिता विशेष आकर्षणरुपमा लिइन्छ। महोत्सवमा थारु समुदायका परिकार, थारु नृत्य देखाइने आयोजकले जनाएको छ।

Leave a Reply to Scottlok Cancel reply

Your email address will not be published.