राजधानीमा सामा चकेवा (फोटो फिचर)

मदन चौधरी, काठमाडौं- थारु महिला सभा र थारु महिला समाजले संयुक्तरुपमा र्‍याली निकालेर सामा चकेवा पर्व मनाएका छन्। राजधानीको तिनकुनेबाट सुरु र्‍याली जडिबुटीस्थित मनोहरा खोलामा गएर टुंगिएको थियो। एक सय पचास जना सहभागी महिलाले डालामा सामा चकेवा बोकी नदीमा लगेर सेलाएका थिए। सामा चकेवा दिदीभाइबीचको प्रेमलाई प्रगाढ बनाउने पर्वको रुपमा लिइन्छ। सामा चकेवबारे विस्तृत पढ्न यहाँ क्लिक गर्नुहोस् :

Leave a Reply to TimothyMat Cancel reply

Your email address will not be published.